२२ जेठ २०८३, शुक्रबार

यी हुन् कान्छी सांसद

चैत ४, २०७४
यी हुन् कान्छी सांसद

दैलेख, ४ चैत  - प्रतिनिधिसभाकी सांसद पार्वती बिशुन्के देशभरकै सबै सांसदभन्दा कम उमेरकी सांसद बनेकी  छन् ।

नेकपा एमालेका तर्फबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी बिशुन्केको नागरिकतामा जन्ममिति २०४३ साल असोज १८ गते रहेको छ ।

संसद सचिवालयको अभिलेखअनुसार संघीय र प्रदेशसभाका सदस्यमध्ये बिशुन्के सबैभन्दा कम उमेरको सांसद बनेकी हुन् ।

उनी दैलेखको नारायण नगरपालिका १ निवासी हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्