0 shares
बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ३ सयमा कारोबार भईरहेको छ ।
नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार रहेको छ । यस्तै आज चादी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ ।