२२ असार २०८३, सोमबार

इलाममा एक महिलाकाे जलेर मृत्यु

कात्तिक २०, २०७४
इलाममा एक महिलाकाे जलेर मृत्यु
इलाम, १९ माघ - इलाम सोयाङ्की एक महिलाको मङ्गलबार जलेर मृत्यु भएको छ । सोयाङ–२ की ५० वर्षीया उमादेवी अधिकारीको घरभित्रै जलेर मृत्यु भएको हो ।

घरमा एक्लै बसेकी उनले शरीरमा मट्टितेल छर्केर आगो लगाई मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्