२८ जेठ २०८३, बिहीबार

जग्गा नामसारी गरिदिने भनी १० हजार घुस लिने नासु पक्राउ

जग्गा नामसारी गरिदिने भनी १० हजार घुस लिने नासु पक्राउ

भक्तपुर, ९ चैत-भूमिसुधार कार्यालय भक्तपुरका नायब सुब्बा कमल भुजेल आज १० हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । 

चाँगुनारायण नगरपालिका–८ सुडालस्थित जग्गाको मोही नामसारी गर्ने भनी जग्गाधनीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्