२९ असार २०८३, सोमबार

पैसा जम्मा गर्न राष्ट्र बैंकको पत्र

चैत १०, २०७४
पैसा जम्मा गर्न राष्ट्र बैंकको पत्र

काठमाडौं, १० चैत– नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक स्थापनाका लागि सैद्धान्तिक सहमति दिने गरी ४५ प्रतिशत रकम जम्मा गर्न व्यवस्थापनलाई पत्र पठाएको छ । 

बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिले पूर्वाधार बैंक सञ्चालनका लागि सैद्धान्तिक सहमति दिने गरी रकम जम्मा गर्न पत्राचार गरिएको बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए । 

पूर्वाधार विकास बैंकले बैंक सञ्चालनका लागि सैद्धान्तिक सहमति पाउन आवश्यक पर्ने कुल चुक्ता पुँजीको संस्थापकतर्फको ६० प्रतिशतको ४५ प्रतिशत रकम बुझाउन ३० दिने समय सीमा दिएको हो ।, अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्