०३ असार २०८३, बुधबार

रौजा बजारमा आगलागी हुँदा आठ पसल जले

रौजा बजारमा आगलागी हुँदा आठ पसल जले

गौशाला, १० चैत- महोत्तरी जिल्लाको रौजा बजारमा गए राति आगलागी हुँदा आठ पसल जलेर नष्ट भएको छ । 

लोहारपट्टी नगरपालिका– ११ रौजा बजारका आठ टहराका शृङ्गार पसलमा आगलागी हुँदा रु चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्