२४ जेठ २०८३, आइतबार

मन्दिराले भारतीय पुरुषलाई किन भनिन्–डरपोक

मन्दिराले भारतीय पुरुषलाई किन भनिन्–डरपोक

फिल्म तथा टेलिभिजन अभिनेत्री मन्दिरा बेदी चाडै नै एमटीभीको शो एमटीभी ट्रोल पुलिसमा देखिने भएका छन् । यस शोको अभिनेत्री जरीन खानले चलाउने छन् । 

शोमा मन्दिराले पुरुषका बीच फैलिएको महिलाका बारेमा सानो सोचका बारेमा खुलेर कुराकानी गर्ने छिन् । 

मन्दिराले शोका विचमा भारतीय पुरुष डरपोक तथा आट गर्ने नसक्ने खालको भएको बताएकी छिन् । यो देशको कयौं इलाकामा गएकी छिन् जहाँ उनले फरक फरक खालका कमेन्ट सामना गर्न परेको छ । फेसटु फेस केन्टको उनले प्रतिकार गरेका छन् । 

मन्दिराले उनीहरुमाथि भद्दा कमेन्ट गर्ने जसलाई देखेर नराम्रो लाग्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्