२४ असार २०८३, बुधबार

फेरि किन जाँदैछन् ज्ञानेन्द्र थाइल्याण्ड ?

कात्तिक २०, २०७४
फेरि किन जाँदैछन् ज्ञानेन्द्र थाइल्याण्ड ?
काठमाडौं, २० माघ – पूर्वराजा ज्ञानेन्द्र शाह र बुहारी हिमानी आज बिहीबार थाइल्यान्ड भ्रमणमा जाने भएका छन् ।
साताव्यपी भ्रमणको लागि दुवै जना थाइल्यान्ड जान लागेका हुन् । नेपाल समाचारपत्रमा खबर छ ।gyanendra

उनीहरुभन्दा अगाडि हिमानीपुत्र हृदयेन्द्र हिजो थाइल्यान्ड गएका थिए ।
केहि पहिले एक महिना लामो विदेश बसाइपछि नेपाल फर्किएको पूर्वराजाको परिवार पुनः एक साताको भ्रमणको लागि थाइल्यान्ड जान लागेको हो ।
यो भ्रमण घुमघामको लागि मात्रै भएको निर्मल निवास स्रोतले जनाएको छ । पछिल्लो समय ज्ञानेन्द्रको विदेश आउजाउ बाक्लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्