३० जेठ २०८३, शनिबार

रेखा थापाको फिल्म चेन्ज भो, अब हिरो कमल थापाः दीपकराज गिरी

कात्तिक २०, २०७४
रेखा थापाको फिल्म चेन्ज भो, अब हिरो कमल थापाः दीपकराज गिरी
काठमाडौं, २७ मंसिर– नायिका रेखा थापा कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गर्न लागेसँगै कलाकार दीपकरराज गिरीले कडा व्यंग्य गरेका छन् ।
उनले यसअघि थापा प्रचण्ड नेतृत्वको माओवादीमा प्रवेश गरेको तर अहिले फेरि राप्रपामा प्रवेश गर्न लागेको प्रति इंगित गर्दै व्यंग्य गरेका छन्, ‘फिल्म चेन्ज, हिरो चेन्ज फिल्म ‘माओबादी’ को ठॉउमा फिल्म ‘राप्रपा’, हिरो प्रचण्डको ठॉउमा हिरो कमल थापा ।’rekha
उनले दलहरूले टिका लगाउनेहरूलाइ आफ्नो सम्झिन नहुने विचार राख्दै अगाडि भनेका छन्, ‘हामी त कलाकार जतातिर लाइटिङ , उतैतिर फाइटिङ ।’

salt training

कमेन्ट गर्नुहोस्