०३ असार २०८३, बुधबार

एन्टिरेबिज भ्याक्सिनको मौज्दात सकियो

चैत १७, २०७४
एन्टिरेबिज भ्याक्सिनको मौज्दात सकियो

काठमाडौं, १७ चैत–स्वास्थ्य सेवा विभागले समयमै औषधि खरिदप्रक्रिया अघि नबढाउँदा एन्टिरेबिज भ्याक्सिनको मौज्दात सकिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागल महानिर्देशक पद रिक्त रहेका कारण औषधि खरिदप्रक्रिया अघि नबढेको हो । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार करिब १५ दिनलाई पुग्ने एन्टिरेबिज भ्याक्सिन मात्रै मौज्जात छ । तर, दिनहुँ कुकुरले टोकेका बिरामीको संख्या बढेकाले यो पनि चाँडै सकिने अवस्था छ ।, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्