157 shares
काठमाडौं, १८ चैत– रामेछापमा सवारी दुर्घटना भएको छ ।
आइतबार रामेछापको गोकुलगंगा गाउँपालिका २ ठोसेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । बस सडकबाट करिब ५० मिटर तल खसेको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।