२१ जेठ २०८३, बिहीबार

यस्तो छ २०७५ सालको बिदाको सूची (पूर्ण विवरणसहित)

यस्तो छ २०७५ सालको बिदाको सूची (पूर्ण विवरणसहित)

काठमाण्डौ‌ं, १८ चैत– आगामी वर्ष २०७५ सालका लागि सार्वजनिक बिदा कटौती गरेको सरकारले बिदाको सूचि सार्वजनिक गरेको छ । आइतवार राजपत्रमा सूचना प्रकाशित गरी सरकारले विदाको विवरण सार्वजनिक गरेको हो । 

सरकारले सार्वजनिक, पर्व एवम् सट्टा बिदा र कार्यालय समयको निर्धारण गरी राजपत्रमा सूचना सार्वजनिक गरेको छ ।

यस्तो छ २०७५ सालको बिदा तथा कार्यालय समयको पूर्ण विवरण,

salt training

कमेन्ट गर्नुहोस्