१२ असार २०८३, शुक्रबार

धेरैले सम्बन्ध बनाउन चाहनेको सूचीको पहिलो नम्बरमा किम कार्दशियन

कात्तिक २०, २०७४
धेरैले सम्बन्ध बनाउन चाहनेको सूचीको पहिलो नम्बरमा किम कार्दशियन
रियालिटी टिभी स्टार किम कार्दशियन यस्तो सूचीको शीर्ष स्थानमा रहेकी छिन् की उनका साथ सवैभन्दा धेरैले यौन सम्बन्ध बनाउन चाहेका छन् ।

डेलीस्टारले गरेको एक सर्वेक्षण अनुसार उनीसँग धेरैले यौन सम्बन्ध राख्न चाहेका हुन् ।

विश्वभरका ६ हजारसँग गरिएको प्रश्नमा सवैभन्दा बढी अमेरिकाका नागरिकले किमसँग यौन सम्बन्ध बनाउन चाहेको बताएका थिए ।

३६ वर्षीया किम कयौं हलिउड अभिनेत्रीलाई छाड्दै सूचीको सबैभन्दा माथि रहेकी हुन् । बेलायतमा भने यो नतिजा फरक छ । राजकुमार विलियमकी पत्नी तथा क्याम्रिजकी रानी केट मिडल्ट शीर्ष स्थानमा छन् । त्यसपछि अभिनेत्री एम्मा वाट्सन तथा मोडल केली ब्रुक दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्