ढाका, २० माघ - बङ्गलादेशको राजधानी ढाकाको व्यस्त सडक नकिजै अवस्थित एक व्यवसायिक भवनमा बिहीबार साँँझ विशाल आगलागी भएको छ ।

आगलागीपछि उक्त व्यापारिक भवन (मल) मा व्यस्त व्यसायी तथा सामान किन्न त्यहाँ पुगेको कैयौँ मानिस भवनभित्र फसेका र केहीलाई उद्धार गरिएको अग्नि नियन्त्रकले जनाएका छन् ।
आगलागीबाट कसैको मृत्यु भने नभएको अधिकारीले बताएका छन् ।