१४ असार २०८३, आइतबार

द्वन्द्वमा मारिएका कार्यकर्ताको संख्याबारे माओवादी नै अनविज्ञ

चैत २३, २०७४
द्वन्द्वमा मारिएका कार्यकर्ताको संख्याबारे माओवादी नै अनविज्ञ

काठमाडौं, २३ चैत– तत्कालीन शान्ति तथा पुनर्निमाण मन्त्रालयले माओवादी द्वन्द्वमा १९ हजार ६१६ को मृत्यु तथा बेपत्ता भएको सार्वजनिक गरेको छ । मन्त्रालयको पछिल्लो प्रतिवेदनअनुसार तत्कालीन सरकार र विद्रोही दुवैतर्फबाट सो संख्यामा नागरिकको मृत्यु तथा बेपत्ता भएको जनाएको छ । 

तर, माओवादी केन्द्रले आफ्नो पार्टीबाट कति नेता तथा कार्यकर्ता मारिए भन्ने तथ्यांक राख्न सकेको छैन । मूल पार्टी माओवादी केन्द्र एमालेसँग पार्टी एकताको अन्तिम तयारीमा छ ।, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्