२९ असार २०८३, सोमबार

होसियार ! खाली पेटमा लिची खाँदा ज्यान जानसक्ने खतरा

कात्तिक २०, २०७४
होसियार ! खाली पेटमा लिची खाँदा ज्यान जानसक्ने खतरा
काठमाडौं, २१ माघ – खाली पेटमा लिची खाँदा मानिसको मृत्यु हुनसक्ने एक वैज्ञानिक अनुसन्धानबाट देखिएको अबर आजको नेपाल समाचारपत्रमा खबर छ ।lichhi
अमेरिका र भारतका वैज्ञानिकहरुले सन् २०१४ मा भारतको विहारमा अनौठो रोगबाट मृत्यु भएको सन्दर्भमा गरेको अनुसन्धान रिपोर्ट मेडिकल जर्नल दि लेन्सेटमा प्रकाशित भएपछि सो कुराको खुलासा भएको हो ।
लिचीमा हाइपोग्लिकिन नामको तत्व हुने र त्यसले ग्लुकोज बन्न नदिने भएकाले बालबालिकाको मृत्यु भएको वैज्ञानिकहरुको तर्क छ ।

salt training

कमेन्ट गर्नुहोस्