२७ जेठ २०८३, बुधबार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री पोखेरलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री पोखेरलाई

काठमाडौँ, २३ चैत - ईश्वर पोखरेलले कार्यवाहाक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई कार्यवाहक प्रधानमन्त्री तोकेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजकीय भ्रमणमा गएपछि  प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्री पोखरेलले गर्ने छन् ।

नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्