२१ जेठ २०८३, बिहीबार

प्रचण्ड परिवारमा अर्को शोक, सीताका भाइको निधन

प्रचण्ड परिवारमा अर्को शोक, सीताका भाइको निधन

चितवन, २३ चैत– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारमा शोक परेको छ । 

प्रचण्ड पत्नी सिता दाहालका माइला भाइ महाप्रसाद पौडेलको निधन भएको छ । 

चितवनमा बस्दै आएका पौडेलको आज(शुक्रबार) निधन भएको हो । उनको आजै देवघाटमा अन्त्यष्टि गरिएको छ । 

प्रचण्डका भाइ नारायण दाहालले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए । 

प्रचण्ड पुत्र प्रकाश दाहालको मंसिरमा हृदयघातका कारण निधन भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्