११ साउन २०८३, सोमबार

जब यी स्टारलाई आफ्नै बाबुले आपत्तिजनक अवस्थामा भेटे

कात्तिक २०, २०७४
जब यी स्टारलाई  आफ्नै बाबुले आपत्तिजनक अवस्थामा भेटे
एजेन्सी– पोर्न दुनियाँबाट बलिउडमा प्रवेश बनेकी सन्नी लियोनीले हालै दिएको एक अन्तर्वार्तामा आफ्नो विगतको खुलासा गरेकी छिन् । Hanee Chavan नामक यूट्यूब च्यानललाई दिएको उक्त अन्तर्वार्तामा सन्नीले आफूलाई आपत्तीजनक अवस्थामा आफ्ना पिताले समातेको खुलासा गरेकी हुन् ।sunny
अन्तर्वार्तामा आफू किशोरावस्थामा रहँदा क्यानडा बसाई सर्नुपर्दा निकै दुखित भएको बताएकी छिन् किनकी मिसिगनमा उनले एक सुन्दर युवकसँग डेट गरिरहेकी थिइन् । जोसँग उनी निकै निकै आकर्षित पनि थिइन् ।
उनका अनुसार त्यतिबेला ‘रोमियो र जूलियट’ को नाटक हेरेपछि उनीहरु बीच चुम्बन भएको थियो भने त्यो एकदम आनन्दको समय रहेको उनले स्मरण गरेकी छिन् ।
दुर्भाग्य उनले प्रेम गरेको युवकलाई उनको परिवारले भने मन पराउँदैनथ्यो । परिवारको असहमतिका बीच प्रेम चल्दै गर्दा पिताले आफूहरुबीचको आपत्तिजनक क्रियाकलाप देख्न पुगेको उनको भनाई छ । उनले यो पनि भनेकी छिन्, ‘एक पटक एउटा ठूलो हलको एक छेउमा हामी बसिरहेका थियौं, म उनको काँखमा थिएँ । त्यही बेला मेरो पिता आइपुग्नु भयो र गाली गर्न थाल्नुभयो । त्यो मेरो जीवनको निकै नराम्रो घटना थियो ।’
पूर्व पोर्नस्टार सन्नीले आफूले ११ वर्षको उमेरमा पहिलो चोटी कसैसँग किस गरेको र १६ वर्षको उमेरमा यौनसम्बन्ध कायम रहेको समेत बताएकी छिन् ।
– दैनिक भास्कर

salt training

कमेन्ट गर्नुहोस्