३० जेठ २०८३, शनिबार

सडक दुर्घटनामा मेयर घाइते

सडक दुर्घटनामा मेयर घाइते

रुकुम, ४ वैशाख– रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्मा दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । 

आज बिहान ९ः३० बजे नगरपालिकाको मेलैनहुलीदेखि खोला गाउँजाँदै गर्दा उनी सवार गाडी दुर्घटनामा परेको हो । 

उक्त नगरमा अध्ययनरत  आधारभूत विद्यालयका विद्यार्थीकालाई निःशुल्क पोसाक वितरणका लागि जाने क्रममा दुर्घटना भएको हो । नगर प्रमुख सवार गाडीमा चारजना रहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्