२४ असार २०८३, बुधबार

पानी तान्ने पम्पमा करेन्ट लाग्दा एक जनाको मृत्यु

पानी तान्ने पम्पमा करेन्ट लाग्दा एक जनाको मृत्यु

धादिङ, ४ वैशाख– धादिङमा करेन्ट लागेर १ जनाको  मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् । 

थाक्रे गाउँपालिका महादेवबेसीमा मंगलबार बिहान पानी तान्ने क्रममा पानी तान्ने पम्पमा करेन्ट लाग्दा स्थानीय टिकीमाया तामाङको मृत्यु भएको हो ।

घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्