२३ असार २०८३, मंगलबार

चिनियाँ उपराष्ट्रपति वाङसँग परराष्ट्रमन्त्री ज्ञवालीले गरे भेटवार्ता

चिनियाँ उपराष्ट्रपति वाङसँग परराष्ट्रमन्त्री ज्ञवालीले गरे भेटवार्ता

काठमाडौँ, ४ वैशाख -चीनको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज चीनका उपराष्ट्रपति वाङ क्विशानसँग शिष्टाचार भेट गर्नुभयो । 

त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आजै उहाँले आफ्ना समकक्षी वाङ यीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्