२७ जेठ २०८३, बुधबार

सलमानपछि भारतमा अर्का कलाकारलाई पनि जेल सजाय

बैशाख १०, २०७५
सलमानपछि भारतमा अर्का कलाकारलाई पनि जेल सजाय

भारतीय फिल्म उद्योगका चर्चित कमेडियन राजपाल यादवलाई ६ महिनाको जेल सजाय भएको छ । 

दिल्लीको कडकडडू अदालतले उनलाई ५ करोड रुपैयाँको जालसाजी मुद्दामा सजाय सुनाएसँगै अदालतले उनलाई जमानतपनि दिएको छ । राजपालको विरुद्धमा सात आरोप दर्ता छन् जसमा हरेक केसका लागि उनीमाथि १.६० करोड को सजाय तोकिएको छ । 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनको यो प्रकरण सन् २०१० को हो । राजपालमाथि ५ करोडको ऋण नचुकाएको आरोप लागेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्