०३ असार २०८३, बुधबार

चमेलियामा नदीमा दुई पुरुषको शव भेटियो

बैशाख १२, २०७५
चमेलियामा नदीमा दुई पुरुषको शव भेटियो

दार्चुला, १२ वैशाख- दार्चुला र बैतडीको सीमा नदी भएर बग्ने चमेलिया नदीमा दुई पुरुषको शव फेला परेको छ । 

शैल्यशिखर नगरपालिका–१ घर भएका ५० वर्षीय गोपालदत्त जोशी र बैतडी डिलाशैनी गाउँपालिका–३ घर भएका धीरबहादुर बोहराको शव चमेलिया नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक लालबहादुर साउदले जानकारी दिए । 

मृतक जोशी मंगलबार चमेलिया नदी तरेरै पारि बैतडीतर्फ गएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्