१२ असार २०८३, शुक्रबार

पार्टी एकतामा शंका नगर्नुस्–मन्त्री पुन

बैशाख १४, २०७५
पार्टी एकतामा शंका नगर्नुस्–मन्त्री पुन

नुवाकोट, १४ वैशाख - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच हुने एकताको विषयमा शंका नगर्न आग्रह गर्नुभएको छ । 

प्रेस सेन्टर नेपालले आज विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “विश्वासको वातावरण बनाउँदै एकतासम्म पु¥याउने काम जिम्मेवारीपूर्वक भइरहेको छ, यसमा कसैले कुनै गर्नु हुदैन् ।” 

मन्त्री पुनले “दुबै पार्टीबीच एकता हुन्छ, यस सम्बन्धी अन्तरिम मस्यौदा विधान र आन्तरिक राजनीतिक प्रतिवेदन पनि तयार भइसकेको छ, त्यसैले उपयुक्त समय मिलाएर एकता घोषणा हुनेछ,” भन्नुभयो । 

salt training

कमेन्ट गर्नुहोस्