०८ असार २०८३, सोमबार

रेखाले कर्णाली पुगरे खोजिन् नयाँ हिरोइन, १४ वर्षीय कमला मालिकाकी नायिका

बैशाख १७, २०७५
रेखाले कर्णाली पुगरे खोजिन् नयाँ हिरोइन, १४ वर्षीय कमला मालिकाकी नायिका

काठमाडौं १७ वैशाख – नेपाली चलचित्रकी नायिका रेखा थापाले आफ्नो आगामी फिल्मका लागि नयाँ हिरोयन खोजेकी छिन् । 

आफ्नो आगामी फिल्मका लागि रेखाले कर्णाली प्रदेश पुगेर नयाँ हिरोइन ल्याएकी हुन् । 
 
रेखाले जाजरकोट काले गाउँकी १४ बर्षीया कमला ओलीलाई आफ्नो फिल्मको हिरोइन बनाउन ल्याएकी हुन्  । कमला पहिलो पटक गाडी चढेर हजुरबुवासंग काठमाडौ आएकी छिन् । अहिलेसम्म टेलिभिजन समेत नहेरेकी कमला रेखाको नयाँ फिल्म खेल्दैछिन् ।

कात्तिक २१ गते रिलिज गर्ने चलचित्र मालिकाको निर्देशन स्वयम रेखा थापाले गर्नेछिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्