०३ असार २०८३, बुधबार

पाइपलाइनबाट डिजेल मात्रै ढुवानी

बैशाख २१, २०७५
पाइपलाइनबाट डिजेल मात्रै ढुवानी

काठमाडौं - निर्माणाधीन मोतीहारी-रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्र ढुवानी हुने भएको छ ।

डिजेलको खपत अत्याधिक बढेपछि आपूर्तिको अवस्था सहज बनाउन डिजेल मात्र ढुवानी गर्न लागिएको हो ।

सीमा क्षेत्रको इन्धनको मूल्यमा फरक भएपछि तराईमा डिजेलको माग ह्वात्तै बढेको छ ।

निगमको तथ्यांकअनुसार प्रतिलिटर पेट्रोल २१ रुपैयाँ ९२ पैसा र डिजेलमा २४ रुपैयाँ ६१ पैसा सस्तो छ ।

सस्तो भएपछि माग बढेको हो । आजको कान्तिपुरमा यसबारे बिस्तृत समाचार छापिएको छ |

salt training

कमेन्ट गर्नुहोस्