३२ असार २०८३, बिहीबार

बिरामी डा.उपेन्द्र देवकोटालाई पूर्व राजा ज्ञानेन्द्रको फोन

बैशाख २१, २०७५
बिरामी डा.उपेन्द्र देवकोटालाई पूर्व राजा ज्ञानेन्द्रको फोन

काठमाडौं, १९ बैशाख– पूर्वराजा ज्ञानेन्द्र शाहले हाल उपचाररत न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शाहले देवकोटालाई बिहान टेलिफोन गरेर स्वास्थ्यलाभको कामना गरेको उनको संवाद सचिव फणि पाठकले लोकान्तरलाई जानकारी गराए ।

छ महिना बेलायतमा उपचार गराएर फर्केका न्युरोसर्जन देवकोटाको स्वास्थ्य गम्भीर, तर स्थिर रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्