२५ जेठ २०८३, सोमबार

मोदी आउने अघिल्लो रात जनकपुरमा यसरी भयो सडक पिच

बैशाख २७, २०७५
मोदी आउने अघिल्लो रात जनकपुरमा यसरी भयो सडक पिच

जनकपुर, २७ बैशाख- भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीले शुक्रबारदेखि  जनकपुरबाट नेपाल भ्रमण सुरु गर्ने भएपछि यहाँ  बिहिबार राती पनि सडक  पीच गरिएको छ । 

मोदीको कारगेटको रुट पर्ने जनकपुरको क्याम्पस चोकदेखि भ्रमपरपुरा चोकसम्म राति हतार हतारमा पिच बनाउने काम  भएको हो । 

मोदी भोलि बिहारको पटना हुँदै जनकपुर आइपुग्ने कार्यक्रम रहेको छ । 

जनकपुरमा उनको नागरिक अभिनन्दन गरिनेछ । 

जनकपुरको कार्यक्रम सकेर उनी दिउँसो काठमाडौैका लागि प्रस्थान गर्नेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्