०३ असार २०८३, बुधबार

भारतीय  प्रधानमन्त्री  मोदीको सम्मानमा रात्रिभोज

बैशाख २९, २०७५
भारतीय  प्रधानमन्त्री  मोदीको सम्मानमा रात्रिभोज

काठमाडौँ, २८ वैशाख- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गरेका छन्  । 

त्यस अवसरमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिपरिषद्का सदस्य, प्रदेश नं ३ का प्रमुख, पूर्वप्रधानमन्त्री, संवैधानिक अंगका प्रमुख, सांसद, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायतको उपस्थिति थियो । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका अध्यक्षका साथै नेपाल सरकारका उच्चपदस्थ अधिकारीको रात्रिभोजमा सहभागिता थियो । 

salt training

कमेन्ट गर्नुहोस्