३१ जेठ २०८३, आइतबार

आइतबार उपत्यकामा सार्वजनिक बिदा

बैशाख २९, २०७५
आइतबार उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ, २९  वैशाख - आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ । 

गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो 

salt training

कमेन्ट गर्नुहोस्