०९ असार २०८३, मंगलबार

ओली–मोदीले सुरु गरेको बसको दोस्रो ट्रिप कहिले ?

जेठ १, २०७५
ओली–मोदीले सुरु गरेको बसको दोस्रो ट्रिप कहिले ?

काठमाडौँ, १ जेठ-नेपाल र भारतका प्रधानमन्त्रीले जनकपुरमा हरियो झन्डा देखाएका दुई बस भारतको अयोध्या पुगेर फर्किएका छन् । तर, त्यसपछि भने जनकपुरबाट अयोध्याका लागि बस गुडेका छैनन् । नियमित बससेवा सञ्चालन हुन अझै दुई महिना लाग्ने प्रदेश २ सरकारले जनाएको छ, आजको नयाँ पत्रिकाले खबर छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्