३२ असार २०८३, बिहीबार

माओवादीले बोलायो बैठक, एमालेको पनि आजै

माओवादीले बोलायो बैठक, एमालेको पनि आजै

काठमाडौं, २ जेठ– नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय बैठक बोलाएको छ । 

बुधबार विहान एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वानटुवान वार्ता गरेका माओवादीका अध्यक्ष प्रचण्डले पार्टी बैठक बोलाएका हुन् । 

दुई पार्टीबीचको एकता अन्तिमरुपमा पुगेको अवस्थामा केन्द्रीय कार्यालयको बैठक दिउँसो चार बजेका प्रचण्ड निवास खुमलटारमा बोलाइएको छ । 

नेकपा एमालेले पनि आजै दिउँसो ४ बजे स्थायी समितिको बैठक बोलाएको छ । 

दुई पार्टीका अध्यक्षको आजको बैठकले भोलि विहीबार पार्टी एकता संयोजन समितको बैठक बोलाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्