913 shares
काठमाडौं, २ जेठ– नक्कली नेपाली नोट साढे २ करोड रुपैयाँ सहित ६ जना पक्राउ परेका छन् ।
उनीहरुलाई नयाँ वसपार्कको प्रहरी टोलीले पक्राउ गरेको हो ।
महानगरिय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई सार्वजनिक गर्न केहीबेरमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।