![पार्टी एकताका लागि व्यस्त बालुवाटार : निरन्तर बैठक, दौडधुप र सिंगारपटार [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/KP_Oli_ubueAKf5hr.jpg)
काठमाडौं, ३ जेठ - नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकताको अन्तिम तयारी भइरहँदा प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार दिनभर विशेष चहलपहल छ ।
विभिन्न चरणमा बैठकहरू भइरहेका छन् भने नेताहरूको दौडधूप देख्न सकिन्छ ।
बालुवाटारलाई झिलिमिली बनाउने गरी रंग्याउने काम पनि भइरहेको छ । व्यस्त बालुवाटारका केही झलक हामीले यहाँ प्रस्तुत गरेका छौं ।
हेर्नुहोस्, फोटो फिचर :










