२६ असार २०८३, शुक्रबार

पेरिसडाँडाबाट हट्यो माओवादीको बोर्ड, अब नेकपाको केन्द्रीय कार्यालय

जेठ ४, २०७५
पेरिसडाँडाबाट हट्यो माओवादीको बोर्ड, अब नेकपाको केन्द्रीय कार्यालय

काठमाडौं, ४ जेठ- एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएपछि पेरिसडाँडास्थित तत्कालीन माओवादीको केन्द्रीय कार्यालयमा नयाँ पार्टीको बोर्ड राखिएको छ ।

एकता भएको भोलिपल्ट नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पेरिसडाँडा आउने भएपछि अपराह्न पेरिसडाँडामा बोर्ड परिवर्तन गरिएको हो ।

नेकपा माओवादी केन्द्र लेखिएको बोर्ड हटाएर 'नेपाल कम्युनिस्ट पार्टी' लेखिएको बोर्ड झुण्ड्याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्