0 shares
काठमाडौं, ४ जेठ– गृह मन्त्रालयले बढुवा सिफारिस भएका २२ एसएसपीलाई नियुक्त गरेको छ । मन्त्रालयको बिहिबारको निर्णयअनुसार उनीहरुलाई नियुक्त गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।