०४ असार २०८३, बिहीबार

प्रदेश सातको संसद बैठक आज

प्रदेश सातको संसद बैठक आज

धनगढी, ६ जेठ– प्रदेश नम्बर ७ को संसद बैठक आइतवार बस्दै छ । बैठक दिउँसो २ बजेपछि बस्न लागेको हो । 

अर्थमन्त्री झपट बोहोराले संसदमा पेस गरेको प्रि–बजेटमाथिको छलफल आज सकिँदैछ । अर्थमन्त्री बोहोराले आर्थिक वर्ष २०७५÷७६ को बजेटका सिद्धान्त, उदेश्य, प्राथमिकता र नीतिबारे जानकारी दिन प्रि–बजेट छलफलका लागि जेठ २ गते संसदमा पेश गरेका थिए ।

शुक्रबारदेखि बजेटमाथि सांसदहरूले धारणा राख्न शुरु गरेकोमा आज सकिन लागेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्