
सोनम कपूरको विवाहपछि अहिलेसम्मबो विवाहको अवसरहरुको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।
भिडियोहरुमा रणवीर सिंह पूरै जोशमा मस्तीसँग नाचिरहेको देखेका छौं तर अब एक नयाँ भिडियो इन्टरनेटमा निकै शेयर भएको छ । यस भिडियोमा रणवीर सञ्जय कपूरको छोरी शनायालाई डान्स फ्लोरमा किस गरिरहेका देखिएका छन् ।
रणवीर सिंह नाचिरहेका हुन्छन् र त्यही समय अर्जुन सञ्जय कपूरको छोरी शनायालाई लिएर फ्लोरमा आउँछन् ।
यसपछि अर्जुन सञ्जयकी छोरीको हात रणवीरको हातमा राखिदिए । रणवीर शनायाका साथ नाच्न शुरु गरिन् । यसक्रममा रणवीरले शनायाको निधारमा किस गरेका हुन् । जुन भिडियो इन्टरनेटमा भाइरल बनेको छ ।