०२ असार २०८३, मंगलबार

दशैंअघि आउला त मेलम्चीको पानी ?

जेठ १२, २०७५
दशैंअघि आउला त मेलम्चीको पानी ?

काठमाडौं, १२ जेठ  - दशैं अगावै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउन अहिले मेलम्ची सुरुङमा फिनिसिङको काम भइरहेको छ । 

तर, काम भने कछुवाको गतिमा अगाडि बढेको छ । अघिल्लो बर्षको दशैंमा उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने भाका तोके पनि कामले गति लिन नसकेपछि भाका सरेर यस बर्षको दशैंसम्म आइपुगेको छ । 

तर यस बर्षको दशैंसम्ममा पनि पानी खुवाउने भाका पूरा हुने/नहुने अझै पनि निश्चित छैन । आजको नेपाल समाचारपत्रमा खबर छापिएको  छ ।

salt training

कमेन्ट गर्नुहोस्