०३ असार २०८३, बुधबार

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं– साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ ।

आइतबार सुन ५८ हजार ९ सय रुपैयाँ मा कारोबार भइरहेको नेखपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबारमा सुनको मूल्य ५९ हजार दुई सय रुपैयाँ थियो ।

तेजावी सुन भने प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार छ ।

चाँदीको मूल्य प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्