काठमाडौं, १४ जेठ– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिनमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानसहित सरकार अगाडी बढेको, संघीयता कार्यान्वयनलाई तीव्रता दिएको, कानून निर्माण, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा काम गरिरहेको जस्ता विषयहरू समेटेर बुँदारुपमा सरकारले आफ्ना उपलब्धिहरू सार्वजनिक गरेको हो ।
यस्ता छन् सरकारका उपलब्धिहरू