२८ जेठ २०८३, बिहीबार

आफैंलाई गोली हान्न  लगाउने हिन्दु धर्मगुरु श्रीनिवाशाचार्य जेल चलान

आफैंलाई गोली हान्न  लगाउने हिन्दु धर्मगुरु श्रीनिवाशाचार्य जेल चलान

विराटनगर, १६ जेठ– आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दू धर्मगुरु  श्रीनिवाशाचार्य पूर्पक्षको लागि जेल चलान भएका छन् ।

मोरङ जिल्ला प्रशासन कार्यालयमा  भएको बयानपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उनलाई पूर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएका हुन् । 
श्रीनिवासाचार्यलाई सुनसरीको झुम्का कारागारमा थुनामा राख्न पठाइएको छ ।

यस्तै उनीसँगै उनका सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारी पनि  जेल चलन भएका छन् ।

गत चैत २५ गते विराटनगरमा उनीमाथि भएको गोली प्रहारमा उनकै निर्देशनमा भएको खुलेसँगै प्रहरीले  काठमाडौंबाट पक्राउ गरेको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्