२५ जेठ २०८३, सोमबार

उद्योगमा आगलागीका २ तस्बिर

उद्योगमा आगलागीका २ तस्बिर

दाङको तुलसीपुर–९ स्थीत राजु तामाङको दोघरे शिरक डसना उद्योगमा आज साँझा भिषण आगलागी भएकोछ । उद्योगमा लागेको आगो नियन्त्रणमा लिने प्रयास गर्दै नेपाली से्ना तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरु । तस्वीर ः बालाराम खड्का रासस दाङ

salt training

कमेन्ट गर्नुहोस्