३१ जेठ २०८३, आइतबार

नेकपाको स्थायी कमिटीले पायो पूर्णता

जेठ १७, २०७५
नेकपाको स्थायी कमिटीले पायो पूर्णता

काठमाडौं, १७ जेठ–नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीले पूर्णता पाएको छ ।  तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण भएको दुई सातामा पूर्वमाओवादीको तर्फबाट १९ जनाको फाइनल नाम आएपछि स्थायी कमिटीले पूर्णता पाएको हो । 
नेकपा स्थायी कमिटी ४५ सदस्सीय भएको छ । अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच  तत्कालिन एमालेको स्थायी कमिटीलाई यथावत राख्दै रघुजी पन्त, बेदुराम भुसाल, विष्णु रिमाल र रघुबीर महासेठलाई थप्ने सहमति भएको थियो । आजको राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्