२१ जेठ २०८३, बिहीबार

अब कहाँ उड्छ निगमको वाइडबडी ?

जेठ १८, २०७५
अब कहाँ उड्छ निगमको वाइडबडी ?

काठमाडौं, १८ जेठ  - नेपाल वायुसेवा निगमले जापान तथा दक्षिण कोरियाको उडान अनुुमति तत्काल पाउने नदेखिएपछि नयाँ वाइडबडी जहाजबाट दुबई उडान गर्ने भएको आजको कारोबार दैनिकले खबर छापेको छ  । 

निगमले पहिलो उडान नै दुबईबाट गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्लट मागेको छ । 

निगमले खरिद गर्न लागेको दुई थान एयरबस ३३०-२०० सिरिजको वाइडबडी जहाज केही समयभित्रै नेपाल आउँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्