२२ जेठ २०८३, शुक्रबार

मन्त्री छान्ने जिम्मा यादवलाई

जेठ १८, २०७५
मन्त्री छान्ने जिम्मा यादवलाई

काठमाडौँ, १८ जेठ - संघीय समाजवादी फोरमले सरकारमा जाने मन्त्री र नेकपासँगको छलफलबाट मन्त्रालय टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । तीन दिनअघि फोरम र नेकपाबीच दुईबुँदे सहमति भएको थियो । सहमति भएको तीन दिन बितिसक्दा पनि फोरमले मन्त्री छनोट गरेको छैन, आजको कान्तिपुरमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्