०८ असार २०८३, सोमबार

ओली सरकारले ३ महिनामै बाँड्यो एक करोड रकम

जेठ २४, २०७५
ओली सरकारले ३ महिनामै बाँड्यो एक करोड रकम

काठमाडौं, २४ जेठ– केपी ओली नेतृत्वको सरकारले  उपचार खर्च र आर्थिक सहायताको नाममा तीन महिनामा १ करोड बढी रकम बाँडेको छ । 
प्रधानमन्त्रीमा ओली नियुक्त भएयता मन्त्रिपरिषद् बैठकमार्फत १ करोड बढी आर्थिक सहयोग बाँडिएको हो । 
कतिपय सहयोग लैंगिक हिंसा, बलात्कारका घटनामा पीडित बनेका, विभिन्न आन्दोलनमा घाइते तथा अंगभंग भएकाको जीविकोपार्जनका लागि उल्लेख गरिएपनि बाँकी सहयोग पहुँच र प्रभावका आधारमा बाँडिएको आजको कारोबार दैनिकले खबर छापेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्