२५ असार २०८३, बिहीबार

नेकपालाई निर्वाचन आयोगले दियो प्रमाणपत्र

नेकपालाई निर्वाचन आयोगले दियो प्रमाणपत्र

काठमाडौं, १७ जेठ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएको छ । 

निर्वाचन आयोगले विहीबार नवगठित नेकपालाई दर्ताको प्रमाणपत्र उपलव्ध गराएको हो । 

प्रमाणपत्र लिनका लागि नेकपाका महासचिव विष्णु पौडेले, सुवास नेम्वाङ र देव गुरुङ निर्वाचन आयोग पुगेका थिए । 

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले नेकपाका महासचिव विष्णु पौडेललाई नेकपाको दल दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्