११ साउन २०८३, सोमबार

‘संविधान संशोधनपछि मात्र स्थानीय तहको निर्वाचन घोषणा’

कात्तिक २०, २०७४
‘संविधान संशोधनपछि मात्र स्थानीय तहको निर्वाचन घोषणा’


नवलपरासी, २८ माघ - उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकारले संविधान संशोधनपछि मात्र स्थानीय तहको निर्वाचन घोषणा गरिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपाल नवलपरासीले आज परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)सँग वार्ता र छलफल गरी सीमाङ्कनलगायत सबै समस्या समाधान गरेर सरकार देशलाई समाधान दिन लागिपरेको स्पष्ट गर्नुभयो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र एमालेको संवाद सुरु भएको र संवाद सकारात्मक भएकाले संविधान संशोधनको प्रस्ताव सफल हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्